साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। १७ वर्षमुनिको साफ यू–१७ च्याम्पियनसिपअन्तर्गत नेपालले आज बङ्गलादेशसँग समूह ‘ए’ को दोस्रो खेल खेल्नेछ।

खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा सुरु हुनेछ। नेपालले आफ्नो उद्घाटन खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र बङ्गलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्। प्रतियोगिता असोज ११ गतेसम्म सञ्चालन हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।