भदाै २९ गते आइतवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८२ भदाै २९ गते आइतवार, १४ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष सप्तमी तिथि, ८ः४४ बजेपछि अष्टमी। राेहिणी नक्षत्र, १३ः०९ बजेपछि मृगशिरा। चन्द्रराशि वृष।

आजको राशिफल

मेष
अनावश्यक काममा धन खर्च हुने छ । आफन्तबाट साथ सहयोग मिल्ला । बोलीको प्रभाव बढ्नेछ ।

वृष
मनमा नयाँ काम गर्ने सोच आउने छ । शरिरमा फुर्ति आउने छ ।

मिथुन
स्वास्थ्यमा समस्या आउला । तपाईको बोलीको कारण समस्या आउँछ । व्यर्थमा धन खर्च हुने छ ।

कर्कट
रोकिएका काम हुने छ । सन्तान पार्टनर साथिभाई बाट सहयोग मिल्ने छ । धन प्राप्त होला ।

सिंह
सामाजिक काममा ध्यान जानेछ । व्यवसाय बढ्ला । तपाईको दिन शुभ रहने छ ।

कन्या
मान सम्मान मिल्ने छ । धर्म कर्ममा मन जाने छ । पढाईमा रुचि बढ्ने छ ।

तुला
मनमा चिन्ता डर बढ्ने छ । आर्थिक संकट हुने छ । स्वास्थ्यमा समस्या होला ।

वृश्चिक
पार्टनरबाट सुख मिल्ने छ । छोटो यात्रा हुने छ । रोकिएका काम पुरा हुने छन् । व्यापार क्षेत्रबाट विशेष फाइदा रहने छ ।

धनु
विभिन्न समस्याहरु आइलाग्ने छन् । दुख गरे अनुसारको फल मिल्दैन । मनमा भय रहने छ ।

मकर
आँटेको काम रोकिन सक्छ । सन्तानबाट सुख मिल्ने छ । पढाईमा विशेष रुचि रहने छ ।

कुम्भ
मानसिक शान्ति मिल्ने छ । आमा आफन्तबाट साथ सहयोग मिल्नेछ । आजको दिन सुखद् रहने छ ।

मीन
छोटो यात्रा होला । रोकिएको ठाउँबाट पैसा आउन सक्छ । पराक्रम बढ्ने छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।