काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएका छन्। मन्त्री स्रोतका अनुसार उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा पेश गरेका हुन्।
सो दिन जेन–जीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो र अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्। लेखकले यस घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने ठानेर राजीनामा दिएको जनाइएको छ।
Comment