जेन–जी आन्दोलनमा दमन : गृहमन्त्री लेखक राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेन–जी आन्दोलनमा सरकारले गरेको दमनपछि चर्को आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन्। कांग्रेस बैठकमा ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग भएको भन्दै नेताहरूले प्रश्न उठाएपछि लेखकले जिम्मेवारी लिने निर्णय गरिएको हो।

काठमाडौं उपत्यकामा १८ र इटहरीमा २ गरी २० जनाको मृत्यु भएको छ भने अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरस्थित संसद भवनमा समेत प्रदर्शनकारी प्रवेश गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।