एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्तापुँजीको बम्पर लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित) र ६ प्रतिशत बोनस सेयर दिइनेछ । बैंकको बिहीबार अपराह्न बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।