बेइजिङमा विशाल सैन्य परेड, एउटै मञ्चमा देखिए सी, पुटिन र किम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको राजधानी बेइजिङमा सैन्य परेड सुरु भएको छ। बेइजिङको थिआनमेन स्क्वायरमा जापानी अतिक्रमणकारी युद्ध र विश्व फासिवादी युद्धमा प्राप्त विजयको अवसरमा ८० औं वार्षिकोत्सव मनाइरहेको छ ।

यही अवसरमा आयोजित सैन्य परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।