प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्रीबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका छन।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री ओलीले थियानजिनमा भेटवार्ता गरेका हुन ।

प्रधानन्त्री ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री चिङसँग थियानजिनमा दुईपक्षीय भेटवार्ता गर्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।