काठमाडौ । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
Comment