एनसेलका सीईओ‌ जाब्बोरले दिए राजीनामा, इनामुल कबिरले पाए निमित्तको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका छन्।

उनको राजीनामापछि प्रमुख वित्तीय अधिकृत सेद एमडी इनामुल कबिरलाई निमित्त सीईओको जिम्मेवारी दिइएको छ। एनसेलले वेबसाइटबाट पनि जाब्बोरको नाम हटाई इनामुलको नाम समावेश गरेको छ।

कायुमोभ २०८० वैशाख २६ गते एनसेलका सीईओ बनेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।