यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसहित विभिन्न १८ वटा निर्णय गरेको छ । १२ साउनमा बसेको मन्त्रिपरिषदको बैठकले रानी जमरा कुलरिया सिंचाइ आयोजनाको लागि १३ करोड ७० लाख डलर ऋण स्वीकार गर्ने भएको छ ।

यो आयोजनाको तेस्रो चरणको कामका लागि विश्व वैंकबाट प्राप्त १८ अर्ब ९२ करोड रुपैयाँ बराबरको सो ऋण स्वीकार गर्ने निर्णय सरकारले गरको गरेको छ।

सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि विश्व बैंककै अर्को ८ करोड ६७ लाख अमेरिकी डरको अर्को सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ८ करोड ६‍७ लाख अमेरिकी डलर बराबरको छोटो समयको ऋण र ३ करोड ३३ लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण गरी जम्मा १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब ७४ करोड नेपाली रुपियाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।

यस्ता छन्, मन्त्रिपरिषदका अरु निर्णय

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।