फेरिँदै खुल्लामञ्चको स्वरूप, महानगरले बनायो दुबो रोपेर हरियाली (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐनिहासिक खुल्लामञ्च अहिले दूबोले ढाकिएको छ । दश महिना अगाडी काठमाडौं महानगरपालिकाले यहाँ दुबो रोपेको थियो ।

विभिन्न समयमा फरक फरक प्रयोजनका लागि प्रयोग र अतिक्रमण गरिएको खुल्लामञ्चले अहिले फरक स्वरूप लिएको छ । काठमाडौं भ्युटावर निर्माणको समय बसपार्क र पसल सञ्चालन गरिएको खुल्लामञ्च वीर अस्पतालको नयाँ भवन निर्माण गर्दा निर्माण सामग्री राख्ने र कामदारहरु बस्ने क्वाटरसम्म बनेको थियो ।

काठमाडौं महानगरपालीकाको भूमिगत पार्किंग बनाउने विवादित योजनापछि अहिले दुई वटा खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।