एसईई परीक्षा: कुन प्रदेशमा कति उत्तीर्ण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।
त्यस्तै नतिजा अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा उत्तीर्ण भएका छन्।
कोशी : ४७ हजार ८३५
मधेश : ५९ हजार ७४९
बागमती : १ लाख १९ हजार ५१७
गण्डकी : ४७ हजार ८४९
लुम्बिनी : ५७ हजार ६८७
कर्णाली : ४६ हजार ४५५
सुदूरपश्चिम : ५९ हजार ८०४

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।