फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई २-१ ले हराएको छ।

समूह ‘बी’मा रहेका यी दुई टोली बीचको खेलको २८ औँ मिनेटमा ब्राजिलियन क्लबका लागि जाइरले गोल गरेका थिए। विजयी ब्राजिलियनका लागि ४४ औँ मिनेटमा इगर जिससले दोस्रो गोल गरेका हुन् ।

सिटल सन्डर्सका लागि ७५ औँ मिनेटमा रोलडनले एक गोल फर्काए ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।