एकैस्थानमा १७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनमा एकैठाउँमा १ हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम गरिएको छ । शनिबार ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा आयोजित रक्तादान महोत्सवमा जिल्लाका सातवटै पालिकाका मानिसले रक्तदान गरेका हुन् ।

यो एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये सबैभन्दा धेरैले रक्तदान गरेको नेपालकै हालसम्मकै धेरै हो । यसअघि लायन्स क्लब अफ काठमाडौं लगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौंको टुँडिखेलमा १ हजार ५०० पिन्ट रगत संकलन भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।