नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । यसअघि कायम मुकायम सिइओ रहेका ज्ञवालीलाई बुधबार बसेको सञ्चालक समितिको बैंठकले सिइओ नियुक्त गरेको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकको गभर्नरको आकांक्षामा चैत १० गते राजीनामा दिएका थिए ।

त्यसपछि कामुको जिम्मेवारी पाएका ज्ञवालीसँग राष्ट्र बैंकको अनुभव पनि छ । उनले पहिले ज्योती विकास बैंकको सिइओको जिम्मेवारी सम्हाली सकेका छन् । नविलमा भने उनी नायव महाप्रबन्धकबाट प्रवेश गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।