काठमाडौं । नारायणचौरमा राजावादीहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। जुलुस लिएर बालुवाटारतर्फ अघि बढ्दै गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।
प्रहरीले थापालाई घिसार्दै नियन्त्रणमा लिएर भ्यानमा हाल्दा उनले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा केही झडपसमेत भएको छ।
Comment