यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १६ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.५२ रूपैयाँ र बिक्रीदर १३७.१२ रूपैयाँ रहेको छ।

युरोपियन युरो एकको खरीददर १५४.०७ रूपैयाँ र बिक्रीदर १५४.७५ रूपैयाँ, बेलायती पाउन्ड एकको खरीददर १८३.८६ रूपैयाँ र बिक्रीदर १८४.६७ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६४.९६ रूपैयाँ र बिक्रीदर १६५.६८ रूपैयाँ निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८७.८७ रूपैयाँ र बिक्रीदर ८८.२६ रूपैयाँ, क्यानाडियन डलर एकको खरीददर ९८.७० रूपैयाँ र बिक्रीदर ९९.१४ रूपैयाँ, सिंगापुर डलर एकको खरीददर १०५.८४ रूपैयाँ र बिक्रीदर १०६.३० रूपैयाँ कायम गरिएको छ।

जापानी येन १० को खरीददर ९.४२ रूपैयाँ र बिक्रीदर ९.४६ रूपैयाँ, चिनियाँ युआन एकको खरीददर १८.९९ रूपैयाँ र बिक्रीदर १९.०७ रूपैयाँ, साउदी रियाल एकको खरीददर ३६.३९ रूपैयाँ र बिक्रीदर ३६.५५ रूपैयाँ रहेको छ।

कतारी रियाल एकको खरीददर ३७.४६ रूपैयाँ र बिक्रीदर ३७.६२ रूपैयाँ, थाई भाट एकको खरीददर ४.१७ रूपैयाँ र बिक्रीदर ४.१९ रूपैयाँ, युएई दिराम एकको खरीददर ३७.१७ रूपैयाँ र बिक्रीदर ३७.३३ रूपैयाँ छ।

मलेसियन रिङ्गिट एकको खरीददर ३२.१७ रूपैयाँ र बिक्रीदर ३२.३१ रूपैयाँ, कोरियन वन १०० को खरीददर ९.९३ रूपैयाँ र बिक्रीदर ९.९७ रूपैयाँ, स्विडिश क्रोनर एकको खरीददर १४.१७ रूपैयाँ र बिक्रीदर १४.२३ रूपैयाँ निर्धारण गरिएको छ।

डेनिस क्रोनर एकको खरीददर २०.६६ रूपैयाँ र बिक्रीदर २०.७५ रूपैयाँ, हङकङ डलर एकको खरीददर १७.४१ रूपैयाँ र बिक्रीदर १७.४९ रूपैयाँ, कुवेती दिनार एकको खरीददर ४४४.६० रूपैयाँ र बिक्रीदर ४४६.५६ रूपैयाँ कायम गरिएको छ।

बहराइन दिनार एकको खरीददर ३६२.१२ रूपैयाँ र बिक्रीदर ३६३.७१ रूपैयाँ, ओमानी रियाल एकको खरीददर ३५४.६२ रूपैयाँ र बिक्रीदर ३५६.१८ रूपैयाँ तोकिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।