सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड अर्ब करोड लाख हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् । यसमध्ये चालु खर्च ११ खर्ब खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, ४ खर्ब ७ अर्ब ८९ करोड अर्थातः २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब अर्ब २४ करोड रुपैयाँ अर्थातः १९.३ करोड विनियोजन गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।