काठमाडौं । सरकारले बुटवल-पोखरा सडकलाई डेडिकेटेड २ लेनमा विस्तार गर्ने भएको छ।
बुटवलबाट पोखरा पुग्नकालागि साँघुरो सडक भएकाले सिदार्थ राजमार्गलाई २ लेनको डेडिकेटेड निर्माण गर्न भएको हो।
आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धार्थ राजमार्ग निर्माण गरी सञ्चालन हुनेछ।
मध्यपहाडी राजमार्ग, बुटवल–नारायणगढ सडक, बुटवल ढोरपाटन सडकका लागि बजेट विनियोजन भएको छ।
Comment