काठमाडौं–हेटौडा रोपवेको ठाउँमा पोडवे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वर्षौं पुरानो काठमाडौं–हेटौडा रोपवेको स्थानमा पोडवे बनाइने भएको छ । सरकारले हाल बन्द रहेको रोपवेको स्थानमा पोडवे बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणा गर्दै यस्तो घोषणा गरेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।