काठमाडौं । समतामूलक सुसंस्कृत समाजको लागि छुवाछूत तथा भेदभावविरुद्ध राष्ट्रिय अभियान चलाइने भएको छ।
यसका लागि सामाजिक मिलन तथा अन्तरघुलन कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन्।
आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसदका दुबै सदनमा प्रस्तुत गर्दै उनले जानकारी दिएका हुन्।
‘हरेक वर्षको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइनेछ,’ पौडेलले भने।
Comment