छात्रालाई सेनिटरी प्याड उपलब्ध गराउन १ अर्ब २९ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी वर्षको बजेटमा हरेक जिल्लामा एक नमूना विद्यालयलाई सरकारले २५ लाख दिने भएको छ।

शिक्षक दरबन्दी पुनरावलोकन गरिने भएको छ। तालीमको प्रवर्द्धन गरिने रगुणस्तर सुधार नीति लिइने पनि अर्थमन्त्री विष्णु पौडेलले बताए।

शिक्षक बैंकको स्थापना गरिने र स्नातक उत्तीर्ण विद्यार्थीलाई स्वयमसेवक शिक्षक बनाइने भएको छ।

दीवा खाजा खार्यक्रम १० अर्ब १९ करोड विनियोजन गरिएको छ। यसबाट २८ लाख लाभान्वीत हुने छन्।

सेनिटरी प्याड उपलब्ध कार्यक्रमलाई पनि निरन्तरता दिएने र यसका लागि १ अर्ब २९ करोड रकम विनिजन गरिएको छ। यसबाट १३ लाख लाभान्वीत हुने सरकारको दाबी छ।

मुसहर डोम चमार चिकित्सक छात्रावृत्तिका लागि २ अर्ब ४४ करोड विनियोजन गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।