चलचित्र छायांकन क्षेत्र निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले चलचित्र छायांकनका लागि इन्डोर र आउटडोर क्षेत्र निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ।

बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

‘नेपालको कला, संस्कृती, सभ्यता र भौगोलिक विविधता झल्किने गरि स्वेदेशी तथा विदेशी चलचित्रको छायांकनमा गर्न इन्डोर र आउटडोर क्षेत्र निर्माण गर्न निजीक्षेत्रलाई प्रोत्साहन गरिनेछ,’ बजेटमा भनिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।