वृद्धभत्ताको उमेर बढेन, दोहोरो सुविधा नदिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले वृद्धभत्ताको लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको हो।

नियमित आय आर्जन गर्ने व्यक्तिलाई सामाजिक सुरक्षाका कार्यक्रम लागू गरिने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।