काठमाडौं । सरकारले देशको संस्कृति र विकासमा १३ अर्व बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक विमानस्थलको पूर्वाधार विकास, संस्कृति क्षेत्रको विकासका लागि सो रकम विनियोजन गरेको बताएका हुन्।
उनले आर्थिक वर्ष वर्ष ०८२÷०८३ को बजेटमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका लागि उक्त बजेट छुट्याएको बताए।
Comment