पशुपति, बौद्धनाथ, स्वयम्भूमा सन्ध्याकालीन पदयात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति, बौद्धनाथ, स्वयम्भूमा सन्ध्याकालीन पदयात्रा विकास गरिने भएको छ।

अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

यस्तै पोखरा विमानस्थलाई पर्यटकीय हब र भैरहवामा पर्यटकसँगै श्रमिकका लागि सेवा थपिने अर्थमन्त्री पौडेलले बताए।

हवाइ कम्पनीलाई थप सहुलित प्रदान गरी उडान बढाइने भएको छ।

सुर्खेतमा प्रादेशिक विमास्थलको निर्माण थालनी गरिने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।