काठमाडौं । कृषिमा आधुनिकीकरण र अर्थतन्त्रमा रुपान्तरण नाराका साथ उत्पादनशिल क्षेत्रमा रुपान्ततरण गर्ने उद्देश्यले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको लागि २८ अर्ब ८२ करोड, उच्च मूल्य वस्तु उत्पादनको लागि ८३ करोड र चैते धान उत्पादनको लागि आवश्यक पर्ने सिंचाईका लागि ३३ करोड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
Comment