काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने भएको छ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमा विमानस्थललाई स्तरोन्नति गर्दै क्षमता विस्तार गर्नका लागि बुटिक विमानस्थलको रुपमा विकास गरिने योजना ल्याएको हो।
बुटिक विमानस्थल बनाउन सरकाले ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ।
Comment