होटल, लज तथा रिसोर्टका लागि वनको जग्गा लिजमा दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्याकेज सञ्चालन गरिने भएको छ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सांस्कृतिक र खेल पर्यटन विकासमा लागिने बताए। पर्यटनमा निजी क्षेत्रलाई आकर्षण गरिने उनले बताए।

‘होटल लज रिसोर्ट निर्माणका लागि वनको जग्गा लिजमा दिइने छ’ उनले भने, ‘होटल तथा रेस्टुरेन्टलाई उत्पादन उद्योग जतिकै सुविधा दिइने छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।