बजेट २०८२/०८३ : उपभोक्ता अदालतलाई सातै प्रदेशमा विस्तार गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले उपभोक्ता अदालतलाई सातै वटै प्रदेशमा विस्तार गर्ने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्। 

‘उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गरिनेछ,’ पौडेलले भने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।