काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ७५ अर्ब ८४ करोड रुपैयाँ विनियोजन भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।
यस अन्तर्गत सिंचाई सुविधा, कृषि यान्त्रिकिकरण, बजारीकरण तथा बिमा प्रिमियमा दिइने अनुदानलाई पनि समेटिएको हो।
Comment