बुटवलमा एकै परिवारका तीन जनाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुटवलमा तीन जनाको सामूहिक हत्या भएको छ। बुटवल उपमहानगरपालिका-११, मिलीजुलीपथमा बुधवार बिहान ३४ वर्षीया दीपा बस्याल, उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमानले सुजन कोइरालाले आफ्नै घरमा बोलाएर घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।