सुनचाँदीको मूल्य स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सातको पहिलो दिन आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

आज सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै, चाँदी पनि एक हजार नौ सय ६० मा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय पुगेको थियो। त्यसपछि शुक्रबार घटेको सुन आइतबार पनि पनि स्थिर रहेको हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।