यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चैत २५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् ।

मंगलबार पत्रकार सम्मलेन गर्दै बैठक १३ वटा निर्णय सार्वजनिक गरिएको छ । निर्णयानुसार बिहीबार र शुक्रबार काठमाडौमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोलि गठन गर्ने र वार्ता गर्न अख्तियारी दिइने छ ।

यस्तै, उर्जा मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव प्रा. राजेन्द्र प्रसाद शर्माको राजिनामा प्रदान गर्ने निर्णय भएको छ । यी लगायत १३ वटा निर्णयहरु सार्वजनिक भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।