बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।

५१ वर्षीय गिरीलाई स्याङ्जा प्रहरीले पुतलीबजार नगरपालिका–१४ स्थित घरबाटै पक्राउ गरेको हो ।

जबरजस्ती करणीको आरोपमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।