५३ उपसचिवको सरुवा, ३९ को पदस्थापन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो ।

त्यस्तै ५३ उपसचिव सरुवा भएका छन् । विभिन्न मन्त्रालय, कार्यालय र निकायमा कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । सरुवा हुनेहरुमा धर्मराज रोकाया, शेखर रोकाया, दिपक मुडभरी, इश्वर राज जोशी, भविश्वर घिमिरे लगायत रहेका छन् ।

सरुवा सूचीः 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।