सुनको भाउ १ लाख ७० हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य बढेर पुनः एक लाख ७१ हजार नाघेको छ। 

सोमबार एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको सुन आज एक लाख ७१ हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदी एक हजार ९७० रुपैयाँ पुगेको छ। सोमबार चाँदी एक हजार नौ सय ८५ मा किनबेच भएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।