पशुपतिनाथमा महाशिवरात्रिको तयारी ,गाँजा–भाँङ निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै कोषले दर्शनार्थी व्यवस्थापनका लागि १० उप–समिति गठन गरी सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको जानकारी दिएको हो ।

महाशिवरात्रि (फागुन १४) मा लाखौं भक्तजनको आगमनलाई मध्यनजर राख्दै दर्शन व्यवस्थालाई प्रभावकारी बनाउन विशेष योजना बनाइएको छ ।  साथै, पाशुपत क्षेत्रमा मादक पदार्थ, गाँजा, भाङ आदिको विक्री–वितरणमा प्रतिबन्ध लगाइएको कोषले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।