सभामुखले बोल्ने समय नदिएपछि बैठक बहिस्कार गरेर हिँडिन् सुमना श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ सदन चल्दाचन्दै आक्रोशित भएर बाहिरिएकी छिन् । 

सोमबार सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै सांसद श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी हुन् । 

आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागे पनि दिएनन् । सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन् ।

यतिबेला सदनमा शून्य समय चलिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।