प्रधानमन्त्री ओलीको दाबी–तोप हाने पनि सरकार ढल्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले १७ महिनालाई तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका हुन्।

उनले भने, ‘अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु, त्यसपछि नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवा ज्युलाई हस्तान्तरण गर्दछु । यो त डिक्लिएर छ। म आफै छोड्छु नि मैले। केपी ओलीलाई हराउन कुनै बल लगाउनु पर्दैन आफै छोड्छु। छिटो पकाउन औषधि हाल्ने केरा जस्तो होइन् म। १७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।