आहा–रारा गोल्डकपमा आज थ्रीस्टार र मछिन्द्र भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी आहा–रारा पोखरा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज थ्रीस्टार क्लब र  मछिन्द्र फुटबल क्लब भिड्दै छन् । खेल आज दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुँदैछ । साहरा क्लब पोखराको आयोजनामा जारी खेल फागुन तीन गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगितामा तीन विदेशीसहित १२ टिम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।