देउवाले कांग्रेसका मन्त्रीहरूलाई छलफलमा बोलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलमा बोलाएका छन्।

देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहीबार पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई छलफलमा बोलाएका हुन्। 

केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्। 

संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको बताइएको छ। बैंकमा मन्त्रीहरूले आफूले गरेका कामका बारेमा पनि जानकारी गराउने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।