राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

शुक्रबार राष्ट्रपति पौडेल र  प्रधानमन्त्री केपी शर्मा ओलीबिच शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।