नेपालमा भूकम्पको धक्का महसुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार बिहानै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ५.२ रेक्टर स्केलको भूकप्प गएको हो। बिहान ४ः१४ बजे भूकम्प गएको जानकारी दिइएको छ। 

भूकम्पको धक्का सुदूरपश्चिम, कर्णालीसँगै छिमेकी भारतका केही जिल्लामा समेत महसुस भएको जनाइएको छ। तर कुनै क्षति भए नभएको भन्ने बारेमा कुनै जानकारी आइसकेको छैन्। 

भूकम्पपछि मानिसहरू बिहानै घरबाहिर निस्किएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।