चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् ।

बिहीबार चीन पुगेकी परराष्ट्रमन्त्री रानाले चिनियाँ विदेशमन्त्री यीलाई शुक्रबार छङ्दु शहरमा भेटेकी थिइन् । उक्त भेटका क्रममा रानाले यीलाई नेपाल भ्रमणको निम्तो दिएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि चीन पुगेकी राना शनिबार स्वदेश फर्किँदैछिन् ।

प्रधानमन्त्री ओली आउँदो १७ गते चीन जाँदैछन् । उनी २० गते स्वदेश फर्किनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।