धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले पाएका छन् ।

नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

यसअघि बोर्डको प्रवक्तामा कार्यकारी निर्देशक डा। नवराज अधिकारी थिए । उनी गत जेठ १७ गतेदेखि बोर्डको प्रवक्ता थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।