काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर १० गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
Comment