चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा आज छलफल गर्ने भएका छन् । पूर्वप्रधानन्त्रीहरू, पूर्वपराष्ट्रमन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग ओलीले छलफल गर्न लागेका हुन् । 

भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयलगायतमा छलफल हुने बताइएको छ । भ्रमणको पूर्वसन्ध्यामा सुझावका लागि प्रधानमन्त्री ओलीले अनुभवी र सरोकारवालासँग सुझाव लिन लागेका हुन् । 

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेबाट चीनको भ्रमण गर्दैछन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।