नेपाल प्रहरीका ८ जना डीआईजीमा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)मा आठ जनाको बढुवा सिफारिस भएको छ।

आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका डीआइजी पदमा ८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा सिफारिस गरेको हो। बढुवा समितिले धुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिकलाई डीआईजीमा सिफारिश गरेको हो। 

राउत, रावल र चन्द प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याची हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।