आज धितोपत्र कारोबार नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सार्वजनिक बिदा दिएकाले आज धितोपत्रको कारोबार नहुने भएको छ। 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सभामुख ढुंगानाको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

सोहीबमोजिम आजलाई धितोपत्र कारोबार पनि स्थगन गरिएको नेपाल स्टक एक्सचेन्जले सूचना जारी गरी जानकारी गराएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।